१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

नेकपा गाैरादहद्वारा विपन्नका लागि नगरपालिकालाई चेक हस्तान्तरण, शिक्षकले पनि दिए २ लाख २३ हजार भन्दा बढी राहत

गौरादह ८, बैशाख /काेराेना भाइरस संक्रमणकाे जाेखिम बढिरहेको समयमा नगर भित्र बसाेवास गर्ने नागरिकहरुमा आइपर्ने समस्या समाधान गर्न नगरवासीहरु एकजुट भएका छन्। नगर भित्र बसााेवास गर्ने गरिब तथा बिपन्न परिवारहरुलाई आइपर्ने समस्या समाधान गर्न विभिन्न क्षेत्रबाट नगरपालिकालाई सहयाेग जुट्ने कार्य भइरहेको छ । नगरभित्र रहेका बिपन्न परिवारलाई समान रुपमा राहात उपलब्ध गराउन नगरपालिकाले एकद्वार प्रणालीबाट…