१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

गाैरीगंजमा विहान ७ बजेदेखि १० बजेसम्म खाद्यान्नलगायत अत्यावश्यक पसलहरू खुलाउन पाउने

गाैरीगंज ४, बैशाख / गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा वैठक बसी आज विभिन्न निर्णयहरू भएकाे गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराउनु भएकाे छ । बैठकमा गौरीगंज गा. पा. का प्रतिनिधि, सुरक्षा निकायका  प्रमुख तथा प्रतिनिधिहरु, र बाणिज्य संघका प्रतिनिधिहरु सहितको संयुक्त बैठक बसी तपशिल बमोजिमका प्रस्तावहरु माथि छलफल गरि निर्णय भएकाे हाे । निर्णय…