४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चालकको आन्दोलनका कारण देशभरको यातायात ठप्प

गाैरीगंज ३, असोज / नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण देशभर सार्वजनिक यातायात ठप्प भएको छ । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै संघर्षमा उत्रिएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आह्वानमा देशभरका सार्वजनिक सवारी चलाउँने चालकहरुले मंगलवारदेखि सवारी नचलाउने घोषणा गरेका हुन् । ऐन संशोधनको माग राख्दै आन्दोलनमा…