१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

खाद्यान्न सामग्रीकाे मूल्य ह्वात्तै बढ्याे, उपभाेक्ता मारमा

आत्माराम राजवंशी गौरीगंज २५, चैत /काेराेना भाइरसकाे संक्रमण राेक्न सरकारले लकडाउन लगाएपछि खाद्यान्न सामग्रीको मूल्य ह्वात‌ै बढेकाे छ। लकडाउनका कारण आवतजावत,सवारीसाधन,पसल र  सिमानाका बन्द हुँदा त्यसकाे प्रभाव खाद्यान्न सामग्रीमा परेकाे छ। दैनिक उपभाेग्य सामानकाे मूल्य बृद्विहुँदा सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् ।लकडाउन भएपछि दैनिक ज्यालादारीमा राेजगारी गरेर गुजारा चलाउने जनमजदुरकाे गरिखाने बाटाेसमेत हराएकाे छ। घर…