४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विपिकाे विचार र दर्शनबारे चर्चा

गाैरादह ३०,भदौ / नेपाली कांग्रेस गौरादह नगर समितिले १०५ औं बीपी जयन्तीको सप्ताहब्यापी कार्यक्रमको उपलक्ष्य पारेर विचार गोष्ठीकाे आयोजना गरेको छ । उक्त अवसरमा बीपी कोइरालाप्रति श्रद्धा सुमन अर्पण गरिएको थियो । नेपाली कांग्रेस नगर पार्टीको कार्यालय गौरादहमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस झापा जिल्लाका अग्रज नेता तथा पूर्व राष्ट्रिय सभा सदस्य डिल्ली…