१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गौरीगंजद्वारा चिन्ता व्यक्त


२८ चैत्र २०७६, शुक्रबार  

0
Shares

Emale bigyapti
गौरीगंज २९, चैत / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गौरीगंजले कोरोना भाइरसको संक्रमणका कारण जनजिवन प्रभावित भएकोमा चिन्ता व्यक्त गरेको छ ।
पार्टीले आज एक विज्ञप्ति प्रकाशित गरी अहिलेको कोरोना भाइरसको कुनै औषधि नभएकोले सरकारले लगाएको लकडाउनको पालना गरे त्यसबाट बच्न सकिने बताएको छ । विज्ञप्तिमा भनिएको छ – ‘लकडाउनबाट प्रभावित विपन्न परिवारले खाद्यन्न राहत पाउनुको सट्टा हुनेखानेले राहत पाउनु दिनदुखिको भाग खोस्नु सरह हो ।’

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १ : ३७ बजे