७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

कैदीबन्दीका छोराछोरी  र असहाय वालवालिकालाई  खाद्यान्न वितरण

बिर्तामोड ३० , भदाै  /झापाको अर्जुनधारा–११ देउनियावस्तीस्थित जुनकिरी  सार्वजनिक प्राथमिक बिद्यालयमा अध्ययनरत् विद्यार्थी हर्षित मुद्रामा भेटिए ।  बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृहमा आवासिय रुपमा रहेर जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयमा अध्ययनरत् उनीहरु  खाद्यान्न , लत्ताकपडा , औषधिलगायतका सामग्री पाउँदा हर्षित भएका हुन् ।इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले जुनकिरी  सार्वजनिक प्राथमिक बिद्यालयमा अध्ययनरत् विभिन्न कारागारमा…