६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

आज पहिलाे दिन गाैरीगंजमा ४४ जनाले गरे व्यक्तिगत घटना दर्ता

फाेटाे: राजकुमार राजवंशी गाैरीगंज २२, असार / राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सँगको समन्वयमा गौरीगञ्‍ज गाउँपालिकाले अाज बुधवारदेखि व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर सञ्चालन गरेकाे छ ।गाैरीगंज गाउँपालिकाकाे पञ्जिकरण ईकाई गाैरीगंजकाे आयाेजनामा पालिकाकाे वार्ड नं. १ देखि ६ सम्ममै शिविर सञ्चालन गरेकाे हाे ।प्रत्येक वार्डमा कम्तिमा ४ स्थानमा शिविर रहने गरि व्यवस्थापन गरेकाे…