२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

मधेसमा भ्रम चिर्ने जिम्मा सुरक्षाकर्मीलाई

काठमाडौं ११, वैशाख/ गृह मन्त्रालयले राजनीतिक दलहरुले गर्नुपर्ने काम गर्न सरकारी कर्मचारीलाई निर्देशन दिएको छ । तराईका विभिन्न जिल्लामा नयाँ संविधान कार्यान्वयनमा देखिएको चुनौती र भ्रम दुवैलाई चिर्न । आजको राजधानी दैनिकमा समाचार छ । सुरक्षा निकायको साथमा निजामती कर्मचारीसमेत सहभागी हुन गृह मन्त्रालयले औपचारिक र अनौपचारिक दुवै निर्देशन दिएको हो । तराईका विभिन्न जिल्लाका…