१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

प्रधानमन्त्री अाेलीलाई नागरिक अभिनन्दन

गौरादह । दुई तिहाइको भारी समर्थन पाएर  प्रधानमन्त्री बनेका केपी ओलीलाई बुधबार गौरादहमा अभिनन्दन गरिदा मोरङमा भने कालो झण्डा देखाइएको छ । गृहनगर गौरादह नगरपालिकाको आयोजनामा केपीको नागरिक अभिनन्दन गरिएको हो। प्रधानमन्त्री भए पश्चात ओली प्रथम पटक गौरादह आएका हुन। केहिदिन अघि मात्र अगुवा कार्यकर्ता भेला भनी आयोजित कार्यक्रम अघिल्लो दिन एक्कासी परिवर्तन गरि नागरिक…