३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

दशैखर्च खोज्दै एक नम्बर प्रदेश सभाका सांसद, सचिवालयले लेख्यो पत्र

विराटनगर २७, असोज / प्रदेश नम्बर १ का सांसदहरुलाई पनि दशै खर्च दिने तयारी भएको पाईएको छ । प्रदेश सभाबाट पारित प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुबिधा सम्बन्धि ऐनमा दशैखर्च पाउने ब्यवस्था उल्लेख नभएपछि संसद सचिवालयले दशै खर्च पाउने गरी कानुनीबाटो खोलीदिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पत्राचार गरेको हो । प्रदेश…