गाैरीगंज १७, कार्तिक / झापाको दमकलगायत गाैरादह, गाैरीगंज र त्यसका आसपासको क्षेत्रमा खुलमखुल्ला तासजुवा खेलाइदै गरेको बिषयमा स्थानीयहरुले आक्रोश पोखेकाछन् । त्यस क्षेत्रकाे मुख्य बजार, चाेक चाेकमै दैनिकरूपमा तास जुवा खेल्ने जुवाडेहरूकाे भीड लाग्दा सामाजिक सञ्जालहरुमा यसको तिब्र बिरोध शुरु भएको छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बजार, भारूचाैकलगायतका स्थानमा तासजुवा खेलाउदै आएकाे…