५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंज गाउँपालिकाले विपन्नलाई निर्माण गरिदिने घरकाे शिलान्यास, ३५ परिवारलाई आवास निर्माण गरिदिने

गाैरीगंज ११, पुस / गाैरगंज गाउँपालिकाले विपन्न तथा दलित परिवारलाई घर निर्माण गर्ने भएकाे छ । गाैरीगंज गाउँपालिका र ह्यविटेड संस्थामार्फत सहारा नेपालकाे संयुक्त लगानीमा ३५ विपन्न तथा दलित परिवारलाई घर निर्माण गरिदिने सहमति भएकाे हाे । घर निर्माण गर्ने क्रममा साेमबार गाैरीगंज गाउँपालिका वार्ड नं ६ दमाई डाडामा शिलान्यास गरिएकाे छ । कार्यक्रमका प्रमुख…