६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

ठेकिटोलमा १ करोड ४० लाखको सामुदायिक भवन बन्ने

गाैरीगंज २५, फागुन / गौरीगञ्ज गाउँपालिका वडा नं ३ स्थित ठेकीटोल चोकमा शुक्रबार सामुदायिक भवनको वैधिक विधि अनुसार शिलान्यास गरिएको छ । ठेकीटोल चोकको शिबालय मन्दिर अगाडी रहेको करिब २ कट्ठा ५ धुर जग्गामा निर्माण हुने भएकाे हाे । भवनको शिलान्यास गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गरेका थिए । गत बर्ष सो स्थानमा आयोजित सप्ताह महापुराणबाट…