७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

गाैरीगंजमा विपी जयन्तीकाे अवसरमा वृक्षाराेपण,स्व. श्याम सुन्दर यादवलाई सरकारले सहिद घाेषणा नगरेकाेमा दुःख व्यक्त

गाैरीगंज २४,भदौ / नेपाली कांग्रेसका संस्थापक नेता महामानव वीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसर पारेर नेपाली काँग्रेस गाैरीगंजले आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ । गाैरीगंज काँग्रेस गाउँ समितिको आयोजनामा गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेकाे श्याम सुन्दर यादव स्मृति प्रतिष्ठान प्राङ्गणमा वृक्षारोपण कार्यक्रम गरिएकाे हाे । स्व. श्याम सुन्दर यादवकी धर्मपत्नि निर्मला देवी…