२३ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

गाैरीगंज क्वारेन्टाइनमा बुटवल र धनुषाबाट आएका २ व्यक्ति थपिए

गाैरीगंज ६, बैशाख / गाैरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रकाे नवनिर्मित भवनमा रहेकाे क्वारेण्टाइनमा आज शनिवार २ जना थपिएका छन् । गाैरीगञ्ज वार्ड नं. २ काेराेवारी निवासी ४८ वर्षिय एक पुरुष र वार्ड नं. ५ वालुगाउँ निवासी २० वर्षिय युवकलाई क्वारेन्टाइनमा राखिएकाे हाे । वार्ड नं. २ काेराेवारी बस्ने व्यक्ति धनुषाबाट पैदल हिडेर घर आइपुगेपछि स्थानियहरूकाे सुचनाकाे…