१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025

झापामा अपाङ्गता भएकाहरु भोकै बस्नुपर्ने अवस्था राहतका लागि खाद्यान्न, प्याड, मास्क र सेनिटाइजर दिन अपिल

बिर्तामोड, साउन २७/ कोभिड–१९को बढ्दो संक्रमण र महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको निषेधाज्ञाका कारण झापामा अपाङ्गता भएकाहरु भोकभोकै बस्नुपर्ने अवस्था आएको सम्बन्धित क्षेत्रका अगुवाहरुले बताएका छन् ।अपाङ्गता भएकाहरु र उनीहरुका आश्रित परिवार अहिले खाद्यान्न र आधारभूत स्वास्थ्य सामग्रीको अभाव झेलिरहेको बताइएको छ । मंगलवार बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा कोभिड–१९ महामारीमा अपाङ्गता भएकाहरुले भोग्नुपरेका…