२ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025

पहिलो अडिसनमा २४ जना छनौट

विर्तामोड / विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुन लागेको प्रथम कोच राष्ट्रिय गायन प्रतियोगिताको पहिलो अडिसनमा २४ जना छनौट भएका छन् । राष्ट्रिय गायक सिताराम ताजपुरिया संयोजक रहेको छनौट समितिले निवेदन दिएकामध्ये २४ जनालाई दोस्रो अडिसनका लागि छनौट गरिएको हो । कोचिला राष्ट्रिय मुत्ति मोर्चाको आयोजनामा हुन लागेको गायन प्रतियोगितामा झापा, मोरङ्ग, सुनसरीका कोच समुदायका युवायुवतीहरुको…