४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026

रतुवा पुल सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती

गौरीगंज / सुनसरी–मोरङ पुल आयोजनाले निर्माण गरेको झापाको गौरीगञ्ज र मोरङ रतुवामाई नगरपालिका जोड्ने रतुवा खोलाको पुल लामो समय बितिसक्दा पनि सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ। पुल बनेपछि समस्याको समाधान हुनेमा ढुक्क भएका स्थानीयहरु पुल निर्माण भए पनि सञ्चालनमा नआउँदा हेरेर मात्र चित्त बुझाउन बाध्य छन्। पुल सञ्चालनमा नआउँदा उनीहरु पुल निर्माण भएको केही…