१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

मतदाताको मन जितेको छु, मत पनि जित्नेछुः विश्वप्रकाश

गौरीगंज / कांग्रेस र वामगठबन्धनका बौद्धिक छविका उम्मेदवारका कारण झापा क्षेत्र नम्बर १ को छुट्टै चर्चा छ। चर्चमा छ। प्रतिनिधिसभामा वामगठबन्धनका प्रत्यक्षतर्फका उम्मेदवार माओवादी केन्द्रका नेता एवं पूर्व सञ्चारमन्त्री सुरेन्द्रबहादुर (राम) कार्कीलाई टक्कर दिँदैछन् नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले। अघिल्लो पटक यही क्षेत्रमा एमालेका रविन कोइरालासँग पराजित भएका शर्मा यसपाली चुनाव जित्ने दावीका साथ…