८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

झापामा चुनावी गतिविधि तीव्र

पार्थ मण्डल, भद्रपुर / आसन्न स्थानीय तह निर्वाचन २०७४लाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालय झापाले चुनावी गतिविधि कार्यलाई तीव्रता दिएको छ । सरकारले निर्वाचन आयोगमा स्थानीय तह पुनर्संरचना प्रतिवेदन बुझाएसँगै आयोगले झापामा पनि स्थानीय तहको प्रतिवेदन पठाइसकेकोले चुनावी गतिविधिलाई तीव्रता दिएको निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिए । निर्वाचन आयोगले पठाएको स्थानीय तह पुनर्संरचना अन्तरगत…