१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अादीवासी जनजाति अध्यक्षमा मुनीलाल राजवंशी चयन


३० भाद्र २०७५, शनिबार  

0
Shares

FB_IMG_1537010830466
मेचीनगर ३०, भदौ /
आदिवासी जनजाति मेेेेची नगरपालिका वाड नं. १४ कमिटीमा मुनिलाल राजवंशीकाे अध्यक्षतामा अाज १५ सदस्यीय समिति गठन भएको छ ।
समितिकाे उपाध्यक्ष उर्मिला श्रेष्ठ, सचिवमा प्रेम सावा ,सहसचिवमा मनिषा राजवंशी, काेेेषाध्यक्षमा तिलक भुजेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा जगत नारायण चौधरी, गजेन लिम्बू, कृष्ण मगर, मैनादेवी राई ,उचित बनिया( कर्मकार), फुलकुमारी राजबन्शी ,पबित्रा तामाङ , गोपाल मुर्मु, डब्लु बिर्जा,प्रकाश बिर्जा चयन भएका छन् । मेचिनगर कार्यपालिका सदस्य बिन्धा प्रसाईं, साबिक दुवागदी आदिबासी जनजाति अध्यक्ष परसुराम राजवंशी , स्थानीय जनप्रतिनिधि सुरेस बुढाथोकी , ने.क.पा. इन्चार्ज जीवन प्रसाईंले शुभकामना मन्तव्य राख्नुभएकाे थियो। कार्यक्रमकाे अध्यक्षता बिरकुमार म्यान्बो, स्वागत मन्तव्य बाबुलाल सुब्बाले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन मुनिलाल राजवंशीले गर्नुभएको थियो

त्यसैगरी सल्लाहकार समितिकाे सदस्यमा
बिरकुमार म्यामा, सुसिल राज्बन्शी, लोकनाथ चौधरी,पेश बहादुर भुजेल,नर बहादुर श्रेष्ठ ,चन्द्र श्रेष्ठ , बाबुलाल सुब्बा सुक्रु बिर्जा , अनिल बनिया आदि रहेकाछन् ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार  ११ : ५६ बजे