१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

निर्मला पन्तको लागि न्याय माग्न आज बिराटनगरमा पनि प्रदर्शन हुने


३० भाद्र २०७५, शनिबार  

0
Shares

nirmala-1

बिराटनगर ३०, भदौ / निर्मला पन्तको बलात्कार पछी हत्या भएको यतिका दिन सम्म पनि हत्यारा पक्राउ गर्न सरकार असफल भएको भन्दै निर्मलालाई न्यायको लागि आज देशभर दवाब दिन बिभिन्न कार्यक्रम आयोजना गरिने भएको छ ।

बिराटनगरमा पनि निर्मला पन्तको हत्यारालाई कारवाही गर्न दवाब दिन आज बिराटनगरको ट्राफिक चोकमा कार्यक्रम आयोजना हुने भएको छ । आज शनिबार दिउसो १ बजे आयोजना गर्न लागिएको उक्त कार्यक्रममा बिराटनगरका युवाहरु , नागरिक समाज लगायतको उपस्तिथी हुने जनाइएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार  १ : ५८ बजे