३० असार २०८२, सोमबार | Tue Jul 15 2025

भोलिबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्‍ने

काठमाडौं ८, असाेज / नेपालीहरुको महान चाड विजया दशमीको लागि अग्रिम बसको टिकट बुकिङ भोलि (मंगलबार) देखि खुल्ला हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले असोज ९ गते मंगलबारदेखि बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो । महासंघ यसअघि भदौ ३१ गतेको बैठकले सरकार र यातायात व्यवसायीका बीचमा ५ गते नै बुकिङ खोल्ने…