१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

शहरी तथा भवन डिभिजन कार्यालय झापा सार्न लाग्दा इलामवासीको अवरोध

इलाम १०, कात्तिक / संघीय सरकारको मातहतमा रहेको सघन सहरी तथा भवन निर्माण आयोजना (साविक शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय) झापा सार्न इलामवासीले अवरोध गरेका छन्। गत असोज १९ को संघीय मन्त्रिपरिषद् बैठकले इलाम सदरमुकाममा रहेको कार्यालय झापाको दमकमा सार्ने निर्णय गरेको थियो। कार्यालय सर्ने थाहा पाएपछि स्थानीयको ठूलो समूह त्यहाँ पुगेर झापा…