१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आजदेखि सरकारी कार्यालयहरु तथा बैंकहरु खुल्ने


४ कार्तिक २०७५, आइतबार  

0
Shares

nepal-government

गाैरीगंज ४, कार्तिक / दशैंको बिदा रहेका सरकारी कार्यालयहरु तथा बैंकहरु आजदेखि खुल्ने भएका छन् ।

फूलपातिको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट सुचारु हुन लागेका हुन् ।

आज विजयादशमीको टीकाको तेस्रो दिन हो , आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ ।

प्रकाशित मिति : ४ कार्तिक २०७५, आइतबार  ६ : १५ बजे