विराटनगर १७, असोज / प्रदेश १ को नाम र स्थायी राजधानीको बारेमा टुङ्ग्याउन बसेको एक नम्बर प्रदेश नेकपा संसदिय दलको बैठक स्थगित भएको छ । सांसदहरुको बोल्ने क्रम सकिएपछि ५ जना मन्त्री सहित उपनेताले बोल्न बाँकी रहेकोले अर्को दिन दलको बैठक बोलाएर यो बिषय टुङ्गोमा पुर्याईने भएको हो । नेकपाका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले अनुपस्थित…