६ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025

खैरो हेरोईन सहित ४ जना पक्राउ परे

विर्तामोड १५, पौष / झापाको छुटाछुट्टै स्थानबाट प्रहरीले शनिवार लागूऔषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ बाट पाँचथर घर भई दमक नगरपालिका-६ मा डेरा गरी बस्ने बर्ष ३६ को संग्राम लिम्बुलाई शनिवार दिउँसो सवा ३ बजे ३१ ग्राम खैरो हेरोईन सहित पक्राउ गरेको…