३० जनाले १२ वर्षभन्दा कम उमेरमा विवाह गरे गाैरीगंज १५, जेठ / पछिल्लो समय जमिनमा महिलाको स्वामित्व बढ्दै गएको छ । तर, झापाको एक गाउँपालिकामा जमिनमा महिलाको स्वामित्व ज्याँदै न्यून रहेको पाइएको छ । पश्चिम–दक्षिण झापाको गौरीगञ्ज गाउँपालिकाका १८.९४ प्रतिशतमहिलाको मात्रै जमिनमा स्वामित्व भएको पाइएको हो । गाउँपालिकाले तयार गरेको पाश्र्व चित्रमा गाउँपालिकाभित्र सात हजार…