गौरादह २३ , कार्तिक / 'गाे ब्याक इन्डिया' काे नारा लगाउदै गाैरादह नागरिक समाजले आज गाैरादहमा विराेध प्रदर्शन गरेका छन् । नेपालकाे कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र एकतर्फीरूपमा भारतले जारी गरेकाे राजनीतिक नक्सामा समावेश गरेकाे भन्दै गाैरादह नागरिक समाजले बजार परिक्रमा गरि नाराबाजि लगाउदै विराेध प्रदर्शन गरेका हुन् । गौरादहको डिपुचोकबाट राष्ट्रिय गीत बजाएर सुरु…