१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

तरकारी बेच्न कृषकहरू गाउँ -गाउँ साईकलमा डुल्दै

आत्माराम राजवंशी गाैरीगंज ४ , बैशाख / नेपाल सरकारले लगाएकाे लकडाउनका कारण बजार बन्द हुँदा तरकारी खेती गर्ने किसानहरू मारमा परेका छन् । आफुले उब्जाएकाे तरकारी बजारमा बेच्न नपाउँदा गाउँ गाउँ साईकलमा डुलेर उनीहरू तरकारी बेच्न बाध्य भएका छन् । काेराेना भाइरस संक्रमणकाे त्रास फैलिरहेकाे समयमा भिडभाड नगर्न र हिड्डुल नगर्न सरकारले सुचना प्रवाह गरेपछि…