बिर्तामोड १८, बैशााख / कोरोना भाइरस महामारीको संवेदनशील घडीमा सञ्चारकर्मीले सूचना प्रवाह गर्दा संवेदनशील हुनुपर्ने र सामाजिक सद्भावलाई ध्यान दिनुपर्नेमा जोड दिइएको छ । विहीवार भएको भिडियो कन्फ्रेन्समा सरोकारवालाहरुले यस्तो कुरामा जोड दिएका हुन् । उनीहरुले आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना मात्र सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई आग्रह समेत गरेका छन् । त्यस्तै सामाजिक सद्भाव खल्बलिने, जाति,…