१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

कृषककाे तरकारी विकेन, फलेका तरकारी आफन्त र छिमेकीलाई निशुल्कमा दिदै

गौरादह १०, जेठ / व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानकाे बारीमा थाेक बिक्रेता नआउँदा किसान आफैं तरकारी बिक्री गर्न चौक तथा बजार जान थालेका छन्। काेराेना भाइरस संक्रमणकाे त्रासका कारण बाह्य ब्यापारी आउन नसक्दा किसानले उत्पादन गरेकाे तरकारी बिक्री हुन नसकेकाे हाे। काेराेना भाइरसकाे जाेखिम नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि नागरिकहरु घरमा बसेर आफुलाई चाहिने…