१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे कुञ्जिवारी नाकामा भारतबाट आएका १३ मध्ये ९ जना नेपाली गाडीकाे पर्खाईमा


९ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

20200522_161617
गाैरीगंज ९, जेठ/
आज बिहान भारतको किशन गन्ज जिल्ला सिङिमारी ग्राम पन्चायतको डाकुपाडा हुँदै कुन्जीबारी नजिकै आईपुगेका १३ नेपाली क्वारेन्टाइन जानको लागि गाडीको पर्खाईमा रहेकाे वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।
उनका अनुसार गाैरीगंज, कमल, गाैरादह र रतुवामाई पालिकाका ती नेपालीहरू भारतकाे उतराखण्डबाट आएका हुन् । कमल गाउँपालपकाका ४ जनालाई एम्बुलेन्सबाट उद्वार गरिसकेकाे छ भने अन्यलाई भनेे गाैरीगंज गाउँपालिकाकाे ट्याक्टरबाट क्वारेन्टाइनसम्म ल्याउने जनाईएकाे छ ।

20200522_161617

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  १० : ३४ बजे