१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025

पीसीआर परीक्षण प्रयोगशालाका लागी शिखर साकोसको ५१ हजार

  विर्तामोड १६ , असार / सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी विर्तामोड –५ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार रुपैयाँ प्रदान गरेको छ । शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउतले…