३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

एक नम्बर प्रदेश सभाले आज दुई वटा विधेयक पारित गर्यो

बिराटनगर २५,भदौ / एक नम्बर प्रदेश सभाले आज दुई वटा विधेयक पारित गरेको छ । सोमवार विराटनगरस्थित प्रदेश सभा भवनमा बसेको बैठकले प्रदेश सामाजिक विकास संस्था सम्बन्धि विधेयक र प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो । प्रदेश सभा नियमावली २०७४ बमोजिम सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सामाजिक विकास संस्था सम्बन्धमा व्यवस्था…