२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गौरीगञ्जका महिलाहरु गाैरीगंज स्वास्थ्य केन्द्रबाट प्रसुती सेवा लिनेको संख्या अत्यन्तै कम

गाैरीगंज १२ , कार्तिक / झापाको गौरिगन्जमा रहेको स्वास्थ्य केन्द्रमा पनि प्रसुती सेवा उपलब्ध छ । तर यो कुरा गौरिगन्जबासी अधिकाशंंलाई थाह छैन । वा कम बिस्वास भएका कारण स्वास्थ्य केन्द्रबाट प्रसुती सेवा लिनेको संख्या अत्यन्तै कम छ । गौरिगञ्ज ६ स्थित खजुरगाछिमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र जहाँ एमबिबिएस डांक्टर देखी एच ए सम्म कर्मचारी…