३ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025

श्वेतपत्र अबौद्धिक र अव्यवसायिक मुचुल्का रहेको कांग्रेसको ठहर, यस्तो छ २४ बूँदे आलोचना

काठमाडौँ / सरकारले केही दिनअघि जारी गरेको श्वेतपत्रलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अबौद्धिक र अव्यवसायिक मुचुल्का रहेको ठहर गरेको छ। श्वेतपत्रबारे कांग्रेसले पत्रकार सम्मेलन गरी २४ बूँदे आलोचना सार्वजनिक गरेको छ। अर्थतन्त्रको सकारात्मक पाटोहरु सबै नजर अन्दाज गरेर कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुति गरिएको भन्दै श्वेतपत्रले सिर्जना गरेको भ्रम चिर्ने आफूहरुको कर्तव्य रहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख…