१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाली कांग्रेस गौरादह नगर समितिको प्रथम नगर सम्मेलन


२६ फाल्गुन २०७४, शनिबार  

0
Shares

1
गौरादह २६, फागुन / नेपाली कांग्रेस गौरादह नगर समितिले आज प्रथम नगर सम्मेलन सम्पन्न गरेको छ ।
गौरादहको अतिथि सदनमा आयोजित प्रथम सम्मेलनको उद्घाटन नेपाली कांग्रेस पार्टीका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि गुरुराज बरालले गरेका थिए । कार्यक्रममा विभिन्न शैक्षिक, सामाजिक क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रममा नगर समितिका सभापति यादवराज सेढाईले राजनीतिक, कार्यपत्र, प्रतिवेदन र प्रस्तावित वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा सदस्य,लगायत पार्टीको विभिन्न संगठनका प्रमुख तथा पदाधिकारीहरुको उपस्थिति थियो ।
प्रतिवेदनको पुर्ण पाठ यस प्रकार रहेको छ ।

2
3
4
5
6

7

8

9

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार  १ : २८ बजे