१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

प्रहरी दमन विरुद्ध प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा शिक्षकहरूको विरोध प्रदर्शन, भोली दमकमा शिक्षकहरु उतार्ने

दमक१४, बैशाख / नेपाल शिक्षक महासङ्घको आह्वानमा विगत २६ दिन देखि काठमाडौँमा जारी सडक आन्दोलनका क्रममा शिक्षकहरू माथि आज आइतवार भएको प्रहरी दमन विरुद्ध झापाको दमक स्थित गणतन्त्र चोकमा शिक्षकहरूले प्रदर्शन गरेका छन् । काठमाडौँमा आफ्ना आन्दोलनरत शिक्षकहरू माथि गरिएको प्रहरी दमन विरुद्ध प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका शिक्षकहरूले विरोध प्रदर्शन गरेका हुन् । जिल्लाको माइपश्चिमका…