९ जेष्ठ २०८१, बुधबार | Thu May 23 2024

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री

काठमाडौँ, ८ जेठः ध्यानाकर्षण पत्र नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार भेट गरेपछि समानीकरण अनुदान कटौती नगर्न ध्यानाकर्षण पत्र बुझाउँदै । तस्बिरः प्रदीपराज वन्तररासस काठमाडौँ, ८ जेठ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताउनुभएको छ…