१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025

सभामुख विष्टले नेतृत्व गरेको विद्यालय लगातार सर्वोत्कृष्ट

झापा, असार १७ । कोशी प्रदेश सरकारका सभामुख अम्बरबहादुर विष्टले नेतृत्व गरेको झापा गौरादह ७ ग्वालडुब्बास्थित इमिनेन्ट कंचनजंघा इङ्गिलस बोर्डिङ स्कुलले एसईई परीक्षामा शतप्रतिशत नतिजा मात्र ल्याएको छैन , लगातार सर्वोत्कृष्ट स्थान हासिल गर्दै आएको छ । विगत १६ वर्षदेखि एसईईमा लगातार शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको इमिनेन्ट कंचनजंघाले तीन वर्षदेखि सर्वोत्कृष्ट स्थानसमेत लिन सफल…