२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

अाेली सरकार ढाल्न कांग्रेस-माओवादीबीच भएको ७ बुँदे सहमतिमा के छ?

गौरीगन्ज २८,असार / मंगलबार अपरान्ह माओवादी केन्द्रले सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै घोषणा गर्‍यो— 'हामी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं। कांग्रेससँग नयाँ सरकार गठनको लिखित सहमति भइसक्यो।' सञ्चारकर्मीले सोधे दुई दलबीच के सहमति भएको हो? माओवादी नेता कृष्णबहादुर महराले जवाफ दिए, ‘तपाइँहरुले बुधबारसम्म थाहा पाइहाल्नुहुन्छ कांग्रेससँग लिखित सहमति भएको छ।’ तराइको…