भद्रपुर / आसन्न दोस्रो चरण अन्तरगत यही मंसीर २१ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि मनोनयनपत्र दर्ताको तयारी झापामा लगभग पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन झापा प्रशासनले यसको तयारी समेत शुरु गरेको हो । यही कात्तिक १६ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य उम्मेदवारको…