४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा रोचक भिडन्त हुने

झापा / आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा झापामा रोचक भिडन्त हुने देखिएको छ । गत स्थानीय तहको चुनावमा दलहरुले पाएको मतका आधार मान्ने हो भने जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रको बाम गठबन्धनसँग काङ्ग्रेसको तुलनामा भारी मत देखिन्छ । झापाबाट एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री…