४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज क्षेत्रमा आज २ बजेसम्म विद्युुत अवरूद्व हुने

गाैरीगंज २९ , असोज / आज विहिवार बिहान ८ बजेदेखि दिउसाे २ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ । बोलोचोक सबस्टेशनबाट सप्लाइ हुने ११ केभी गौरीगंज फिडर अन्तर्गत गौरिगन्ज वार्ड नं. ३,४,५ र ६ तथा गौरदह नपा वार्ड नं. ७,८ र ९ को स्थानहरूमा बुस, गाछी,बाँस इत्यादी कटिङ गर्नु पर्ने भएकोले सो एरियाहरुमा लाइन अबरुद्द…