३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

चन्द्रगढीमा पहिचानवादीहरुको विरोध प्रदर्शन, आठराईमा पनि ओली जाने भएपछि विरोध

दमक/ कोशी प्रदेश नामाकरणको चर्को विरोध गर्दै पहिचानसहितको प्रदेश नामाकरणको माग गरिरहेका पहिचानवादीहरुको समुहले आज शुक्रबार जिल्ला सदरमुकाम चन्द्रगढीमा शक्ति प्रदर्शन गरेका छन ।प्रदेश पुनःनामांकन संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा जिल्लाका विभिन्न ठाउँहरुबाट सयौं प्रदर्शनकारीहरु सहभागी भएका छन ।बुद्धशान्तिमा दुई दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रममा विरोधका कार्यक्रम गर्ने भन्दै प्रदर्शनकारीहरुको समुहले…