३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंज – १ का वडा अध्यक्षलाई काेराेना

गाैरीगंज १८, वैशाख/ गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्षसहित गाैरीगंजमा थप ३ जनामा  काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । वडा अध्यक्ष कार्तिक लाल राजवंशीसहित १ महिला र १ पुरूषमा काेराेना संक्रमण भएकाे जिल्ला जनस्वास्थ्य कार्यालय झापाले शुक्रबार जनाएकाे छ । याे संख्या सहित गाैरीगंजमा २५ जना काेराेना संक्रमित पुगेकाे छ । वार्ड…