२२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026

सम्पत्ति छानविनमा तानिन् सक्छन् झापाका यी पूर्वमन्त्री

झापा, चैत १७ । — बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक पदमा बसेका राजनीतिक नेतृत्व तथा उच्च तहका कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। २०४८ सालदेखि हालसम्म पदमा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै गरिएको यो निर्णयले देशको राजनीतिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। पहिलो चरणमा २०६३ सालयता सार्वजनिक पदमा रहेकाहरुको सम्पत्ति छानविन हुने भएको…