२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

गौरादह नगर कांग्रेसद्वारा १५११ सदस्यीय मूल प्रचार समिति गठन

गौरादह १४, माघ / नेपाली कांग्रेस गौरादह नगर समितिको आयोजनामा आज बुधबार प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि नगरस्तरीय प्रचारप्रसार समिति गठन गरिएको छ। नगर समितिको आयोजनामा सम्पन्न भेलाले १५११ सदस्यीय मूल नगर प्रचारप्रसार समिति गठन गरेको हो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेश सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा नेपाली…