७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरीगंज गाउँपालिका वार्ड नं ६ मा ड्राइभिङ र कम्प्युटर तालिम शुरू

गाैरीगंज ३१, वैशाख / वेराेजगार युवाहरूलाई स्वराेजगार बनाउने उधेश्यले गाैरीगंज गाउँपालिका वार्ड नं ६ ले १ महिने सिपमुलक ड्राइभिङ तालिम साेमवारदेखि शुरू गरेकाे छ । लक्षित समुदायका वेराेजगार युवाहरूलाई लक्षित गरी वार्ड कार्यालयले तालिमका लागि १ लाख रूपैयाँ बजेट छुट्याएकाे छ । तालिमकाे संयाेजन चन्द्र सुर्य सीप विकास संस्था दमकले गर्दैछ । वार्ड नं ६…